काठमाडाैँ – अस्ट्रेलियाको सिड्नीमा नेपाली गीतसंगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ आयोजना हुने भएको छ । आगामी नोभेम्बर ७ मा आयोजना हुने उक्त महोत्सवमा नेपालका चर्चित कलाकार प्रकाश सपुत, आशिष सचिन र रचना रिमालले मुख्य आकर्षणका रूपमा सांगीतिक प्रस्तुति दिनेछन् । सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा हुने महोत्सवमा कलाकारहरूले आफ्ना […]