सामाजिक सुरक्षा कोषमा झन्डै एक खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार योगदानकर्ता आबद्ध

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संकलित रकम एक खर्ब ३० अर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३-८४ को असोज मसान्तसम्म कोषमा ३२ लाख ४३ हजार ७०१ योगदानकर्ता आबद्ध भएका छन् भने कुल संकलित रकम एक खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। कोषको तथ्यांक अनुसार औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी र […]