जापानमा ७ महिनादेखि थलिएकी विष्णुको केएमसीमा निःशुल्क उपचार सुरु

काठमाडौं । जापानमा मस्तिष्कघात (स्ट्रोक) भएर ७ महिनादेखि उपचाररत २२ वर्षीया नेपाली युवती विष्णु कुँवर स्वदेश फर्किएसँगै उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचार सुरु भएको छ। आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन र नेपाल फर्किनसमेत कठिनाइ भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याइएको […]