‘प्राधिकरणको घाटाबारे यथार्थ बाहिर ल्याइदिएका हौँ, लोडसेडिङ हुँदैन’-ऊर्जा मन्त्री खड्का

काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्वेतपत्र जारी भइसकेको भन्दै पार्टीका सांसदहरूले पनि लागेको कुरा बोलेको बताएका हुन् । सरकारले संसदीय समिति बनाएर छानबिन गरे अझै राम्रो हुने उनको तर्क छ ।  उनले भने, […]