प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढ्यो

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४३ अंकले बढेर २६५०.५४ विन्दुमा अडिएको छ।  यो समयमा ६९ स्क्रिप्सको १० हजार ६४९ कित्ता सेयर ९७ लाख  ३७ हजार ८४२ रुपैयाँमा खरिदबिक्री भएका छन्।  कारोबारमा आएकामध्ये ३१ स्टक्सको मूल्य बढेको छ भने ३६ वटाको घटेको छ […]