९ मंसिर, काठमाडौं । अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले प्रणाली बाहिरबाट आफ्ना नातेदारलाई स्वकीय सचिव बनाउने कुराले सुशासन नहुने बताएका छन् ।
अनलाइनखबरसँगको विशेष वार्तामा मन्त्री खनालले सरकारी कर्मचारीभन्दा बाहिरबाट आफूनिकट व्यक्तिलाई …