यतिबेला चितवनका अधिकांश क्षेत्रमा तोरी फुलेर पहेँलपुर भएको छ। कृषि विकास कार्यालय चितवनका अनुसार गत वर्ष १८ हजार ५६७.९४ मेट्रिक टन तोरी उत्पादन भएको चितवनमा यस वर्ष उत्पादन अझ बढ्ने अनुमान छ। गत वर्ष १४ हजार १७४ हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो। आर्थिक वर्ष २०७९/८० मा १५ हजार ९२४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा १९ […]