यी हुन् दाङबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

१६ माघ, काठमाडौं । दाङबाट काठमाडौं आउँदै गर्दा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटना भएको बसका घाइतेहरुको परिचय खुलेको छ । प्रहरीका अनुसार घाइते ३८ जना छन् । तीमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य …