बाहिर ‘ब्ल्याक लिष्ट’को चिन्ता, भित्र–भित्रै कालोधन विदेश पठाउने खेलोमा अर्थमन्त्री र गभर्नर

नेपाल ‘ब्ल्याक लिष्ट’ मा पर्न सक्ने जोखिमबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा चिन्ता व्यक्त भइरहँदा भित्र–भित्रै भने वैदेशिक लगानी (एफडिआई) को आवरणमा संगठित रूपमा कालोधन विदेश पठाउने मेलोमेसो चलेको खुलासा भएको छ । करिब ५७ करोड रुपैयाँ बराबरको रकम अवैध रूपमा विदेश लैजान अर्थमन्त्री रामेश्वर खनाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको नीतिगत सहजीकरण निर्णायक बनेको […]