रक्ताम्य जुत्ताको न्याय खोजिरहेका प्रकाश

२१ माघ, काठमाडौं । जेनजी आन्दोलनको रक्ताम्य जुत्तामा कविले कविता लेखे । गीतकारले गीत, कथाकारले कथा । कतै सालिक बन्यो । कतै कलाकारले क्यानभासमा उतारे । यो जुत्ता मात्र होइन, पूरै जेनजी आन्दोलन हो । …