पहिला ज्वाइँ भन्नुहोस् भन्दा मान्नुभएन, अब हाकिम साब भन्नुपर्ने भो!

'माया एउटासँग र बिहे अर्कोसँग गरेर कोही पनि खुसी हुनै सक्दैनन्। र कुनै सम्बन्ध टिक्दैन पनि।'