ताइवानलाई अर्बौंको हतियार बेच्ने लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध
गत साता वासिङ्टनले ताइवानलाई ११.१ अर्ब डलर बराबरको हतियार बिक्री घोषणा गरेपछि चीन आक्रोशित भएको थियो। यो ताइवानका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अमेरिकी हतियार प्याकेज हो।