मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २१ फागुनमा हुने संसदीय निर्वाचनबाट पार्टी नभाग्ने बताएका छन्। राप्रपा मोरङ जिल्ला अधिवेशनको विराटनगरमा आइतबार उद्घाटन गर्दै उनले राप्रपा प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनमा सहभागिता जनाउने बताए। उनले हिन्दु राष्ट्रको रक्षा गर्ने एकमात्र पार्टी राप्रपा भएको भन्दै पार्टीको ‘एजेन्डा’ जनतालाई बुझाउन कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए। अधिवेशनमा पार्टीका […]