जापानकी प्रधानमन्त्री ताकाइची नै गरिन् संसद भवनमा महिला शौचालय थप्न माग

प्रधानमन्त्री सनई ताकाइचीले सहित जापानका झण्डै ६० जना महिला सांसदहरूले संसद भवनमा शौचालयको संख्या थप गर्न माग गरेका छन्।