काठमाडौं। आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार सन् २०२६ जनवरी ३ तारिख। पुस शुक्ल पक्षको पूर्णिमा तिथि। स्वस्थानी व्रत कथा प्रारम्भ, माघ स्नान। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: तपाईले गर्नुभएको सत्कार्यबाट मान सम्मान मिल्नेछ । […]