ओखलढुंगा ।ओखलढुंगामा सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै एमालेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । उम्मेदवार चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले ओखलढुंगाका ४ वटा भातृ संगठनका युवाहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । जिल्ला कमिटीले सिफारिस गरेका ५ जनाबाहेक व्यक्तिगत आधारमा केन्द्रले अन्य उम्मेदवार छनोट गरेपछि उनीहरुले आज जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यलयमा गएर तालाबन्दी गरेको […]