सिरहाका चारै निर्वाचन क्षेत्रमा कांग्रेसका नयाँ उम्मेदवार

५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीको निर्णयअनुसार यसपटक सिरहाका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले मौका पाएका छन् । कांग्रेसले सिरहा निर्वाचन क्षेत्र नं. १ बाट …