८ माघ, नवलपुर । नवलपुर क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार बनेका छन् ।
यस क्षेत्रमा कांग्रेसबाट जिल्ला उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेको उम्मेदवारी परेको थियो । उनीहरूले पार्टी सभापति …