उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपालले एक गोल फर्काएको छ । खेलको सुरुवातमै दुई गोल खाएको नेपालले २५ औं मिनेटमा एक गोल फर्काएको हो । कप्तान सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी छन् । यसअघि खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल […]