बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, थुनिएको पानी खोल्ने र क्षतिको विवरण लिने काम सुरु

ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो ।