मानवअधिकार आयुक्त सूर्य ढुंगेलले दिए राजीनामा

ढुंगेलले फोनमार्फत निर्णयको जानकारी दिँदै लिखित राजीनामा आइतबार राष्ट्रपतिलाई बुझाइने बताए ।