मान्छे आज किन मान्छेबाट टाढा!

मान्छे आज किन मान्छेबाट टाढा, आफू खुसी हुन्छ सधैँ रुवाएर सारा। अरुलाई मारेर आफू बाँचु भन्छ, अरुको खुसी खोसी आफू हाँसूँ भन्छ।