नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशनले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न लागेको हो। यसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ। सो सम्बन्धी सम्झौतापत्रमा बुधबार काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा […]