सुकुमवासी बस्ती हटाएलगत्तै नयाँ पूर्वाधार निर्माण सुरु गर्ने सरकारको निर्णय
११ वैशाख, काठमाडौं । सरकारले अतिक्रमित सुकुमवासी बस्ती हटाएर तत्काल नयाँ पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बस्ती हटाउने विषयमा शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा मन्त्रालयमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको …