क्यान महासंघद्वारा ‘नेपाल–भारत डिजिटल कोरिडोर’ को अवधारणागत ढाँचा सार्वजनिक

नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले ‘नेपाल–भारत डिजिटल कोरिडोर’ को अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। दक्षिण एसियामा डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै दुवै देशलाई क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्ने दृष्टि सहित यस फ्रेमवर्क तयार गरिएको हो। यसको नेतृत्व क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा ICT नीति विशेषज्ञ चिरन्जिबी […]