अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अवहेलनाको रिट दर्ता गर्न आदेश दिएसँगै सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका बर्खास्त अध्यक्ष शरद ओझाले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुने संभावना उच्च बनेको छ। भदौ २२ गते दायर रिटमा भदौ ২৩ गते अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई विस्तृत बहसका लागि बोलाएको थियो। आजको सुनुवाइमा यही अन्तरिम आदेशलाई कायम […]