नवरात्रको आठौँ दिन : महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन आज दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन