प्रमाणविहीन विद्युत महसुल तिर्न उद्योगीहरूको सामुहिक अस्वीकार, १५ हजार रोजगारी संकटमा

बिद्युत बक्यौता नतिरेको आरोप लगाइएका उद्योगीहरुको एक समुहले प्रमाणबिहिन बिद्युत महसुल तिर्न सामुहिक अस्विकार गरेको छ। आज एक विज्ञप्तीमार्फत उद्योगीहरुको सो समुहले विवादित डेडिकेटेड/ट्रंक लाइन महसुल भुक्तानी गर्न अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उद्योगीहरूले यो सामुहिक अस्विकारलाई वैध महसुल तिर्न अस्वीकार नभई प्रमाणविहीन दाबीविरुद्धको कानुनी र आर्थिक स्थायित्वको लडाइँ भएको बताएका छन्। उद्योगीहरूकोअनुसार, प्राधिकरणले […]