काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद नेपाली कांग्रेसले आफ्ना प्रमुख वैचारिक र राजनीतिक अडान कायमै राखेकोमा सन्तोष व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पश्चात सो पार्टीको भावी राजनीतिक दिशाबारे वरिष्ठ सञ्चारकर्मी तथा कांग्रेस नेता सुरेश आचार्यसँग भएको विमर्शका क्रममा डा. भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् । विमर्शका […]