जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृ*त्यु, ४ जना घाइते
३१ असोज, सुर्खेत । जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो।
२०८३ …