फ्रान्सकै जस्तो हिंसात्मक बाटोमा छ बेलायत ?

६ कात्तिक, लन्डन । गत सप्ताहन्त इन्धन मूल्यवृद्धि, महँगी तथा विद्यालयसहित सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोध गर्दै करिब ५ लाख ५० हजार प्रदर्शनकारी फ्रान्सका विभिन्न सडकमा उत्रिए। प्रदर्शन शान्तिपूर्ण रहेन। गत वर्ष नेपालमा भएको जेनजी आन्दोलन …