तीन महिनामा झण्डै पाँच हजारलाई राहदानी, २ करोड बढी राजस्व संकलन

सोही अवधिमा दुई हजार ६७६ ले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र, १०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता, १५ जनाले गैरआवासीय नागरिकता, तीन हजार ८५ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।