विश्वप्रसिद्ध टाइगर टप्स खण्डहरमा परिणत

चितवन । कुनै समय अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएको चितवनको मेघौलीस्थित टाइगर टप्स होटल अहिले खण्डहरमा परिणत हुँदै गएको छ। विदेशी पर्यटकको बाक्लो आवागमन हुने यस होटलले मेघौली क्षेत्रलाई वन्यजन्तु पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न उल्लेखनीय योगदान पुर्‍याएको थियो। होटलसँगै चितवनको वन्यजन्तु पर्यटनले समेत अन्तर्राष्ट्रिय पहिचान बनाएको थियो। तर, वि.सं. २०६९ सालदेखि होटल सञ्चालनमा छैन। सञ्चालन […]