रोयल्समाथि याक्सका बलर हाबी, कर्णालीलाई १४० रनको लक्ष्य

सुरुदेखि नै लड्खडाएको सुदूरपश्चिमको पारीलाई कर्णालीले १३९ रनमा रोकेको हो।