एमालेले गर्‍यो प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन पेस र दल दर्ता सँगसँगै

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको रिट पेश र दल दर्ताको निवेदन सँगसँगै दिएको छ।