झापाका खेलाडी सम्मानित

भद्रपुर। झापा जिल्ला खेलकुद विकास समितिले २१ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिले विहीबार मेची रङ्गशालामा आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष तथा कर्मचारी,प्रशिक्षक र खेलाडीलाइ सम्मान गरेको हो । गण्डकी प्रदेशको पोखरामा यस वर्षको सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा झापाबाट भाग लिएका मध्ये विभिन्न खेल समूहमा विजेता १६ जना खेलाडी,दुइजना प्रशिक्षक,एक जना विकास समितिका […]

सम्बन्धित सामग्री

बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले […] The post बिर्तामोडमा प्रशिक्षक र २ खेलाडी सम्मानित first appeared on Hamro Khelkud.