काठमाडौं मल नै अवैध रूपमा निर्माण, अब दुई तला पार्किङ प्रयोजनमा ल्याइने !

काठमाडौं । काठमाडौंको सुनधारास्थित काठमाडौं मल अवैध रूपमा निर्माण भएको पाइएको छ । मल काठमाडौं महानगरपालिकाबाट नक्सा पास नै नगरी निर्माण भएको पाइएको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवन निर्माण हुने बेला दुई तलामा पार्किङ गर्ने भनी नक्सा पासका लागि पठाइएको थियो  । “तर, सो नक्सा पास हुन सकेन । त्यसपछि...

सम्बन्धित सामग्री

‘काठमाडौं मल’ नै अवैध निर्माण

काठमाडौं । सुन्धारास्थित ‘काठमाडौं मल’ नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको जनाएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रूपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरू राखिएको जनाएको […] The post ‘काठमाडौं मल’ नै अवैध निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.