रेसुङ्गामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो । नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा […]

सम्बन्धित सामग्री

विपद् प्रतिकार्य तालिम सञ्चालन

व्यास–१० मादी नदी किनारमा सोमबार सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन भएको छ ।  गण्डकी प्रदेश सरकार, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र व्यास–५ चापाघाटको कालीभञ्जन गण (ई) को संयुक्त आयोजनामा विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक उद्धार–१’को नमुना प्रदर्शनी गरिएको थियो ।

अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको थियो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ […]