कर्णालीमा थप १२८ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा मंगलबार एकैदिन १२८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। १२७ जनामा आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ५६ र ३२६ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा संक्रमण पुष्टि भएको हो ।  जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा ५१ जनामा संक्रमण देखिएको छ । यस्तै रुकुमपश्चिममा १८, जुम्लामा १६,  कालिकोटमा २१, सल्यानमा ९, मुगुमा ४, दैलेखमा ७, जाजरकोटमा ३ र हुम्लामा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले ज

सम्बन्धित सामग्री

पाँच जनामा कोरोना पुष्टि, ३५ सक्रिय संक्रमित

४१२ जनाको पिसिआर परीक्षणका क्रममा पाँच जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भारतबाट फर्किएका एक नेपालीमा कोरोना पुष्टि, नयाँ भेरियन्ट भएको आशंका

कोरोना जाँच गर्न सुरु गर्ने वित्तिकै भारतबाट फर्किने नेपालीमा कोरोना पुष्टि भएको छ।  विगत तीन महिनापछि भारतबाट फर्किँदै गरेका एक नेपालीमा कोरोना पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थ डेस्कमा...

३ हजार ७५ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ ।यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका मन्त्रालयले  जनाएको छ ।

नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

दिल्लीका मुख्यमन्त्रीमा कोरोना पुष्टि

काठमाडौँ । भारत नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा पनि कोरोना पुष्टि भएको छ । जरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’ उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र […]

नेपालगञ्ज नाकामा नौ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – नेपालगञ्ज नाकामा एकै दिन नौ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका नौ जना नै भारतबाट आएका व्यक्ति हुन्। नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, सोमबार भारतबाट आएका तीन सय ७ जनाको जाँच गर्दा नौ जनामा कोरोना पुष्टि भएको छ। नौ जनामा सात जना पुरुष र दुई जना […]

अहिलेसम्म १४ सांसदमा कोरोना पुष्टि

काठमाडौं। अहिलेसम्म १४ जना सांसदमा कोरोना पुष्टि भएको छ। संसद सचिवालयले संकलन गरेको ६१३ जनाको स्वाब परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि भएको छ। जसमा १४ सांसद र अन्य कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी रहेका छन्। २७ गते बस्ने संसदको विशेष अधिवेशनको लागि १२३४ जनाको स्वाव संकलन गरिएको छ।