एमाले विधान महाधिवेशनः समूहगत छलफल सकियो

नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । 

सम्बन्धित सामग्री

एमाले विधान महाधिवेशन : सकियो समूहगत रिपोर्टिङ

शुक्रबारबाट सुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत रिपोर्टिङ सकिएको छ । तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको मुगुका सांसद तथा केन्द्रीय सदस्य समेत रहेका मोहन बानियाँले जानकारी दिए ।उनका अनुसार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला

एमाले विधान महाधिवेशन : दोस्रो दिनको प्लेनरीमा सहभागी छैनन् ओली

एमाले अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनको दोस्रो दिनको प्लेनरीमा सहभागी भएका छैनन् । शुक्रवार पनि रूघाखोकीले सताएको भन्दै राजनीतिक प्रतिवेदन बीचमै शंकर पोखरेललाई प्रस्तुत गर्न लगाएका थिए ।  एमाले सचिव तथा कार्यक्रम उद्घोषक प्रदीप ज्ञवालीले अध्यक्ष सञ्चो नभएको कारण हलमा उपस्थित नभएको र केहीबेरमा आउने बताएका छन् ।  अधिवेशनको दोस्रो दिन समूहगत छलफल सकिएको छ । अहिले अनुशासन आयोग, लेखा आयोगको प्रतिवेदन पेश भएको छ।

एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल

नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफ

एमाले विधान महाधिवेशन : आज बिहान प्रतिवेदनमाथि समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र

काठमाडौं : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफल बिहान ८ बजेबाटै सुरु हुने जनाइएको छ।समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउ

एमाले विधान महाधिवेशन छलफलका लागि १० समूह

नेकपा (एमाले)को शुक्रवारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि समूहगत छलफल गर्न सहजीकरण टोली बनाइएको छ। केन्द्रीय कमिटीमा समस्या आएपछि शुक्रवार साँझ सो टोली बनाइएको हो।

एमाले विधान महाधिवेशन : दस्तावेजमा छलफल गर्न १० वटा समूह

काठमाडौँ– शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो । शुक्रबार महाधिवेशनको पहिलो दिन […]