कोशी प्रदेश : मुख्यमन्त्री कार्कीको गैरजिम्मेवार काम

विराटनगर : कोशी प्रदेशका ३ जना मन्त्रीले राजनीनामा दिएको एकसाता बितेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई उनीहरुले सम्हालेको मन्त्रालयको जिम्मेवारी अरु मन्त्रीलाई दिएको जानकारी दिएका छन्।जेठ १७ गते स्वास्थ्यमन्त्री निर्मला लिम्बूले‚ जेठ २३ गते पर्यटन वन तथा वातावरणमन्त्री जीवन आचार्यले र भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा चापागाईले राजीनामा दिएका थिए। उनीहरुको राजीनामापछि मुख्यमन्त्री कार्कीले उनीहरुले सम्हालेको मन्त्रालयको जिम्मेवारी अरु मन्

सम्बन्धित सामग्री

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेश सभाको प्रतिपक्षी बेञ्चमा

काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल एमाले शनिबार मात्रै सरकारबाट बाहिरिएको थियो । आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय […]

कोशी प्रदेश सरकारबाट एमाले बाहिरिने

झापा – नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रमुख भूमिका खेलेको नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । आफूहरूसँग भएको सहमतिविपरीत कोशीका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा ल्याएपछि एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले देशसञ्चारलाई बताए । एमालेले मन्त्री राम रानालाई […]

कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कोशी प्रदेशसभाको आजको बैठकमा विश्वासको मत […] The post कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा राजीनामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा लिम्बू नियुक्त

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्री लिम्बुले शुक्रबारै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री थापाले यही साउन १७ गते तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो …

सरकारविहीन कोशी प्रदेश

कमल बुढाथोकी काठमाडौं,१४ साउन । कोशी प्रदेश सरकारविहीनताको अवस्थामा पुगेको छ । मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले गत बिहीबार नयाँ सरकार गठन गर्न आदेश दिएपनि कामचलाउ सरकारबारे प्रदेश प्रमुख र प्रदेशका प्रमुख सचिव मौन बस्दा प्रदेश सरकार सरकार विहीनताको अवस्थामा आइपुगेको हो । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि […]

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

हिमाल खरेल, ओखलढुंगा ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् । उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब […] The post कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित first appeared on Hamro Khelkud.

कोशी प्रदेश : खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

विराटनगर : कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई पदबाट बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयले वाग्लेलाई पदबाट बर्खास्त गरिएको हो।सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भनी दुईपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो स्पष्टीकरण नदिएकाले पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्

कोशी प्रदेश ः मुख्यमन्त्री र मन्त्रीहरूको यस्तो छ सम्पत्ति विवरण

विराटनगर : कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।मुख्यमन्त्री कार्कीको सम्पत्तिमुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुझाएको सम्पत्ति विवरणमा उनका दाजु दिपक कार्की र आफ्नो नाममा झापा गौरादह-१ मा कठ्ठा १० धुरमा बनेको दुईतले पक्की घर रहेको उल्लेख छ।गौरादह-३ मा ३ कठ्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अन्जना पाण्डेको