महोत्तरीमा अत्याधिक गर्मी, अस्पतालमा बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन आग्रह

काठमाडौं : मध्य असारयता पानी पर्न छाडेपछि महोत्तरी जिल्लामा गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ। सर्वसाधारण गर्मीका कारण बिरामी पर्न थालेका छन्। जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ। दिनहुँ उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको जलेश्वरस्थित जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा प्रदीपकुमार साहले बताए। मौसम परिवर्तन हुँदा बिरामीको…

सम्बन्धित सामग्री

रणवीर कपुरलाई कोरोना

भारतको महाराष्ट्र सरकारले कोभिडका विरामीको संख्या बढ्न थालेकोले सचेतना अपनाउन आग्रह गरिरहेको छ । विश्वभर नै कोभिडका विरामी बढेको भन्दै डब्लुएचओले पनि सचेत रहन आग्रह गरिसकेको छ । भारतमा केही महिना लकडाउन भएको थियो । पछिल्लो केही महिनादेखि भने भारतका सबै क्षेत्र खुलेका छन् । बलिउड चलचित्र रिलिज तथा छायांकनका लागि सरकारले अनुमती दिएपछि काम […]

स्पेनमा कोरोनाको दोस्रो लहर, एकै दिन एक हजार भन्दा बढी संक्रमित

१३ साउन, बार्सिलोना । स्पेनमा कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित भेटिएपछि फेरि सुरक्षात्मक उपाय अपनाउन आग्रह गरिएको छ । स्पेनका १७ वटा …