लुटेको धन चोख्याउने माओवादी एजेण्डाको कांग्रेस भरिया बन्यो : राप्रपा नेता लिङ्गदेन

राप्रपा नेता तथा सांसद् राजेन्द्र लिङ्देनले स्रोत नखुलेको धन लगानी गर्न खुला गरेकोमा गठबन्धन सरकारको आलोचना गरेका छन्।