राष्ट्रिय सभामा मनोनित भएका तीन जनाबारे परेको मुद्दामा आजको सुनुवाइ स्थगित भएको छ। यो मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाश राउतको इजलासमा परेको थियो। इजलासमा बहस पनि सुरु भइसकेको थियो। निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता बाबुराजा जोशीले यो मुद्दा दुबै न्यायाधीशले हेर्न नमिल्ने बताए। उनले न्यायाधीश राउतले यही मुद्दामा फागुन १३ गते नै कारणसहितको अन्तरकालीन…