दीपक कार्की कामु प्रधानन्यायाधीश बन्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्। कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्।

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तीर्थाटनका लागि […]

कामु प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश दीपक कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जादैछन्, त्यसअघि उनी तिर्थाटनका […]

आइजी विवादको मुद्दामा अर्को पेशी असार २६ गतेलाई तोकियो

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। असार २६ गतेको लागि अर्को पेशी तोकिएको हो। पटक-पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा…

आइजी नियुक्ति विवाद मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिट सुनुवाइ आज हुँदैछ। पटक पटक हेर्दाहेर्दैमा राखिएको सुनुवाइ असार १३ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो। आज सुनुवाइको पेशी कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको…

आइजी बढुवा विरुद्दको रिट हेर्दाहेर्दैमा

काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट हेर्दा हेर्दैमा राखिएको छ। आज बिहान कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेर सुनुवाइ भएको थियो। तर बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। उक्त मुद्दामा वैशाख २२ गते अन्तरिम आदेश दिन अदालतले अस्वीकार…

सर्वोच्चको फैसलापछि पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो ।

सर्वोच्चको वेबसाइटबाट हट्यो चोलेन्द्रको फोटो, दीपक कार्की कामु प्रधानन्यायाधीश

न्यायाधीश दीपककुमार कार्कीलाई सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश तोकिएको छ ।  महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएसँगै कार्कीलाई कामु तोकिएको हो ।  सर्वोच्च अदालतको वेबसाइटबाट जबराको फोटो पनि हटाइएको छ ।  बिहान ११ बजे संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि संसद सचिवालयले सर्वोच्चलाई पत्र पठाएको थियो ।  दिउँसो १ बजेको समयमा चोलेन्द्र झण्डा निकालेको गाडीमा घर फर्किएका थिए । आइतवार अपरान्ह कार्यालय समय सकिने बेलामा कार्कीलाई कामु ...

कामु प्रधानन्यायाधीश अब दीपक कार्की

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश  भएका छन् । जबरामाथि महाअभियोग दर्ता भएपछि अवसर पाएका कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने भएका छन् । कार्की ६५ वर्षे […]