संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । आज बिहान पशुपतिस्थित वैद्यखानामा उनको निधन भएको हो । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)समेत लगिएको थियो । तर, पछि […]