अफगानिस्तान संकटलाई लिएर आज दिल्लीमा आठ मुुलुकको सुरक्षा बैठक

दिल्ली । अफगानिस्तान मामिलालाई लिएर भारतले आज दिल्लीमा क्षेत्रीय सुरक्षा सम्मेलन आयोजना गरिएको छ । तालिबानले अफगान सत्ता नियन्त्रणमा लिएपछि भारतले पछिल्लो सुरक्षा स्थितीबारे छलफल थालेको हो । सम्मेलनमा रुस, इरान, ताजिकिस्तान, किर्गिस्तान, कजाखस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानले पनि भाग लिएका छन् । बैठक सुरु भएको छ र बैठकको सुरुमा सबै मुलुकले अफगानिस्तानको पछिल्लो स्थितीबारे चिन्ता […]