चितवन–२ मा उपचुनाव कहिले ?

काठमाण्डाै - सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ । यो क्षेत्रमा अब उपचुनाव हुने भएको छ । सर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आएपछि सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । उपचुनाव कहिलेसम्म गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था छैन । गएको मंसिर ४ गते भएको चुनावमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी हुनुभएको थियो । उहाँले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गर्नुभएको थियो । चित...

सम्बन्धित सामग्री

चितवन २ उपचुनाव: जीत जोगाउने चुनौतीमा रवि, कांग्रेस र एमालेको जित्ने दाबी

चितवन । चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन २ उपनिर्वाचनमा होमिएको छ । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोड बढेको छ । देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः […]

थप पेचिलो बन्दै चितवन–२ उपनिर्वाचन

२० चैत, चितवन । चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि २४ जनाको उम्मेदवारी परेको छ । ४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी […]

उपचुनाव हुने तीनवटै क्षेत्रमा राेचक भिडन्त, कहाँ कस्ताे छ समीकरण ?

आगामी वैशाख १० गते तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनमा राेचक भिडन्त हुने देखिएकाे छ । चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

१० वैशाखको उपचुनाव माओवादीलाई हर्ष न बिस्मात

१९ चैत, काठमाडौं । तीन क्षेत्रमा हुने उपचुनावका लागि भोलि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा लगायत दलले उम्मेदवार तोकिसकेका छन् र भोलि उम्मेदवारी दर्ताको तयारीमा जुटेका छन् । कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । बारा–२ मा […]

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । शनिबार दिउँसो चार बजे पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् । यसअघि बिहीबार रास्वपले उपचुनाव लड्ने उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । जसअनुसार गत निर्वाचनमा चितवन २ […]

उपचुनाव हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपचुनाव हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति वैठकले चितवन-२, बारा २ र तनहुँ १ मा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । चितवनमा २ मा रास्वपा सभापति रवि लामिछाने अत्यधिक मतले विजयी भएका थिए । सर्वोच्चले उनको सांसद पद खारेज गरेपछि त्यहाँ […]

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ, प्रधानमन्त्री प्रचण्ड मंगलबार गोरखा जाने, चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने, बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू : प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत […]

बारा २, चितवन २ र तनहुँ १ मा एकैपटक उपचुनाव हुने, चैत २० गते उम्मेदवारी मनोनयन

काठमाडौ‌ं । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रयाद अर्यालले बताए । चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची […]

चितवन–२ मा कहिले हुन्छ उपचुनाव ?

काठमाण्डाै – सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि चितवनको क्षेत्र नम्बर २ मा उपचुनाव हुने भएको छ । रवि लामिछाने निर्वाचित भएको चितवन–२ मा अदालतको फैसलापछि सांसद पद रिक्त रहेको छ । अब निर्वाचन आयोगले उपचुनाव गराउनेछ ।  चितवन–२ मा चुनाव कहिले हुन्छ भन्ने चौतर्फी चासो बढेको छ । निर्वाचन आयोगले भने उपचुनावको बारेमा कुनै प्रक्रिया थालेको छैन । किनकि आयोगलाई चितवन–२ मा सांसद पद रिक्त रहेको लिखित जानकारी प्राप्त भएको छैन । ‘...