मलेसियाको जेलमा १६३ नेपाली कामदार, ६९ जना फिर्ती केन्द्रमा स्वदेश फर्किने बाटो कुर्दै

मलेसियाको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका उनीहरू जेलमा थुनिएको दूतावासले जनाएको ।

सम्बन्धित सामग्री

कुवेतबाट घर फर्किने मौका थियो, तर नेपाली कामदार 'अवैध भएरै बसे'

कुवेत सरकारले गैरकानुनी रुपमा बसेका कामदारलाई स्वदेश फर्किने मौका दिए पनि अवैध रुपमा बसेका धेरै नेपाली कामदार आर्थिक बाध्यताका कारण उतै बस्न बाध्य रहेको बताइन्छ।