माओवादी केन्द्रले भन्याे : राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका&...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउन दिएको दुईदिने अल्टिमेटम आज सकिएको छ। प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुने दाबी गरेका छन्। माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति नजुटे विचार मिल्ने दलहरुसँग सहकार्य थाल्ने निर्णय गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमीकरण नटिक्ने ठोकुवा गरेका छन्। देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० जनामात्रै रहेको छ।